कात्तिक १८, काठमाडौं । शुक्रबार राती गएको भुकम्पको केन्द्रविन्दु जाजरकोटको लामीडाँडा रहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प ६.४ रेक्टर स्केलको गएको केन्द्रले जनाएको हो ।
सो भूकम्प काठमाडौं लगायत देशैभरका विभिन् जिल्लामा महसुस भएको थियो ।