Category: समाचार

त्रिभुवन राजपथबाट रात्रि सेवाको बस सञ्चालनमा रोक

साउन १७, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्रिभुवन राजपथबाट काठमाडौंतर्फ रात्रिबस चल्न रोक लगाएको छ । त्रिभुवन राजपथको मोड…

पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुस सहित पक्राउ

साउन १७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख घुस…

बुधबारदेखि मौसममा सुधार हुने

साउन १७, काठमाडौं । बुधबारदेखि मौसम सुधार हुने भएको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना…

काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृत्यु

साउन १६, काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । तारकेश्वर नगरपालिका- २ काभ्रेस्थलीमा सोमबार बिहान…

पोखरामा पहिरोले घर पुरियो, एकको मृत्यु

साउन १६, कास्की । पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक…

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त

साउन १५, काठमाडौं । जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने भएका छन् । शर्माले आजै शपथ ग्रहण गर्ने तयारी रहेको…

आयल निगमलाई निजीकरण गरिँदैन: मन्त्री बडू

साउन १५, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलिमय पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने…

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा

साउन १४, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत…

जनार्दन शर्मा प्रकरण: संसदीय छानबिन विशेष समितिले आज प्रतिवेदन बुझाउँदै

साउन १३, काठमाडौं । चालु आवको बजेट निर्माणमा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने…

Facebook