Category: प्रदेश

कञ्चनपुरमा विद्युतीय राहदानी सेवा सञ्चालन

पुष २०, कञ्चनपुर । कञ्चनपुरमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राहदानी विभागबाट जारी…

सात लाख तिरेर हेलिकोप्टरमार्फत बिरामीको उद्धार

पुष २०, सिमकोट । केही दिन अघिदेखि नाक र कानसम्बन्धी समस्याले थला परेका हुम्लाका दुई बिरामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ…

जाजरकोट–जुम्ला सुरुङमार्ग : सम्भाव्यता अध्ययनका सुरु

पुष २०, जाजरकोट । जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८…

राष्ट्रियसभा सदस्य निर्वाचन : कर्णालीमा यस्तो छ मतभार

पुष १९, कर्णाली । राष्ट्रियसभामा रिक्त हुने तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ ।…

कर्णालीबाट माओवादी केन्द्रमा २९ केन्द्रीय सदस्य, मुगु शून्य

पुष १९, कर्णाली । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् ।…

हुम्ला जिल्ला अस्पतालमा टुकि बालेर स्वास्थ्य सेवा दिनुपर्ने अवस्था अन्त्य

पुष १९, सिमकोट । हुम्ला जिल्ला अस्पतालमा ५० किलोवाटको ‘जेनेटर’ सञ्चालनमा आएको छ । जिल्लामा विद्युत् नियमित नहुँदा सेवाग्राहीले समस्या…

पुल नबन्दा हुलाकी राजमार्ग सञ्चालनमा अवरोध

पुष १९, झापा । पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण सुरु भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे…

चिसो बढ्दै गएपछि पर्सामा पठनपाठन बन्द

पुष १९, वीरगञ्ज । शीतलहर सुरू भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना…

हिउँमा फसेका बाबुछोरा पाँच दिनदेखि उद्धारको पर्खाइमा

पुष १९, फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन…

Facebook