Category: अन्तराष्ट्रिय

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

कात्तिक ७, हैदराबाद (भारत) । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा…

भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

असोज २९, नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको…

शानदार बलिङ प्रदर्शनमा नेपालले कुवेतलाई हरायो

असोज २२, काठमाडौं । ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको…

रसायनशास्त्रमा नोबेल पुरस्कार आज घोषणा हुँदै

असोज २२, स्टकहोम । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले आज (बुधबार) रसायनशास्त्रका लागि यस वर्षको नोबेल पुरस्कार घोषणा गर्ने भएको…

टाइफुन मत्मोका कारण भियतनाममा आठ जनाको मृत्यु

असोज २२, हनोई (भियतनाम) । टाइफुन मत्मोले निम्त्याएको भारी वर्षा र बाढीका कारण भियतनाममा आठ जनाको मृत्यु हुनुका साथै अन्य…

भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो

असोज ५, लिमा । पेरुको राजधानी लिमा शहरमा शनिबार सरकारविरोधी प्रदर्शनमा सहभागी सयौं प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको छ ।…

रुस र इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

असोज ३, मस्को र जकार्ता । शुक्रबार बिहान रुसको सुदूर पूर्वी कामचटका प्रायद्वीप र इन्डोनेसियाको सेन्ट्रल पपुवा क्षेत्रमा शक्तिशाली भूकम्प…

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

भदौ २७, काठमाडौँ । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका…

आज कुन विदेशी मुद्राको भाउ कति ?

भदौ २२, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी…

नेपाल-चीन संयुक्त सैन्य अभ्यास आजदेखि सुरु हुँदै

भदौ २२, काठमाडौं । नेपाल र चीनबीच आज संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ । नेपाली र चिनियाँ सेना बीचको संयुक्त…

Facebook