Author: पहिलो सुचना

एसपिपिसम्बन्धी सम्झौता भएको छैन : नेपाली सेना

असार १, काठमाडौं । नेपाली सेनाले अमेरिकी सेनासँग रणनीतिक साझेदारी कार्यक्रम (एसपिपि) सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नगरेको र…

यी कलाकारले पाउने छन् विमानस्थलको ‘भिआइपी कक्ष’ प्रयोग गर्न

असार १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका पहलमा नेपालका ४० जना कलाकारले विमानस्थलको भिआइपी कक्ष प्रयोग…

देशलाई आघात पुग्ने कुनै पनि सम्झौता हुँदैन : प्रधानमन्त्री देउवा

असार १, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताएका छन्…

एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी छैन : कानुनमन्त्री कोइराला

असार १, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौतामा हस्ताक्षर…

मेलम्ची बाढी पीडितलाई सरकारले पाँच लाखका दरले दिने भनेको राहत अहिलेसम्म पाएनन्

असार १, काठमाडौं । मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ । गत वर्ष असार १ गतेको बाढीले २६ जनाको…

राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन

जेठ ३१, मोरङ । संघीय सरकारले राष्ट्रिय अभियानका रूपमा कार्यान्वयन गरेको ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन मोरङको उत्तरी क्षेत्र मिक्लाजुङ गाउँपालिकामा…

बस दुर्घटनामा २५ जना घाइते

जेठ ३१, सुनसरी । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार राती बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन्…

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

जेठ ३०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती…

पोहोर र यसपालि प्रश्नपत्र हुबहु मिलेपछि त्रिविले गर्‍यो छानबिन समिति गठन

जेठ ३०, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । रजिष्ट्रार तथा…

‘मल पनि छैन सिँचाइ पनि छैन ’

जेठ ३०, टीकापुर । मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा…

Facebook