Author: पहिलो सुचना

राष्ट्रियसभामा प्रदेश १ बाट कांग्रेसका गोपाल बस्नेत गोलाप्रथाबाट निर्वाचन

माघ १२, काठमाडौं । प्रदेश १ मा गोपाल बस्नेत राष्ट्रिय सभामा निर्वाचित भएका छन् । बस्नेत गोलाप्रथाबाट विजयी भएका हुन्…

सुदुरपश्चिममा गठबन्धनका नारायणदत्त मिश्र बिजयी

माघ १२, काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् । उनले १४३ मत ल्याएर डोटीका…

गण्डकीबाट कांग्रेसकि कमला पन्त निर्वाचित

माघ १२, काठमाडौं । आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकीबाट नेपाली कांग्रेसका उम्मेदवार कमला पन्त निर्वाचित भएकी छिन् ।…

गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रदेश १ बाट राष्ट्रियसभामा सोनाम शेर्पा निर्वाचित

माघ १२, काठमाडौं । गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी…

राष्ट्रियसभा चुनाव: प्रदेश १ बाट एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित

माघ १२, काठमाडौं । प्रदेश १ को राष्ट्रियसभा सदस्य निर्वाचनमा महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनी ४,६९२ मत…

लुम्बिनीका तीनै राष्ट्रिय सभा सदस्य गठबन्धन्ले जित्यो

माघ १२, काठमाडौं । आज भएको राष्ट्रिय सभा सदस्यको चुनावमा लुम्बिनी प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारहरुले जितेका छन् । एकीकृत समाजवादीकि…

सुदूरपश्चिमबाट एकीकृत समाजवादीकी गरिमा शाह राष्ट्रिय सभा सदस्य निर्वाचित

माघ १२, काठमाडौं । आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट नेकपा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा शाह) निर्वाचित भएकी छन्…

भन्सारमा इपेमेन्टको सुरुआत, घरमै बसेर भन्सार जाँच पास गर्न सकिने

माघ १२, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी…

दक्षिण सुडानमा जातीय दंगामा ३२ को मृत्यु

माघ १२, जुबा । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जातिबीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ…

जोडियो राष्ट्रिय प्रसारण लाइनमा ताराखोला जलविद्युत

माघ १२, गलकोट । ताराखोला जलविद्युत आयोजना विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत उत्पादन गर्दै…

Facebook