१४ किलो सुन प्रकरण: एक अर्ब ४० करोड बिगोसहित अदालतमा मुद्दा दायर
पुस १७, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनाको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ…
मन्त्रिपरिषद् बैठकको खाजा कटौती
पुस १६, काठमाडौं । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ। प्रधानमन्त्री…
बालकुमारी घटनामा पक्राउ परेका सबै छुटे
पुस १५ , काठमाडौं । बालकुमारीमा भएको प्रदर्शनबाट पक्राउ परेका सबैलाई प्रहरीले छोडेको छ । दक्षिण कोरियाका लागि रोजगार अनुमति…
बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने सहमति
पुस १५, काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग…
चाबहिलबाट अपहरण गरी साढे १३ लाख असुली, चार जना पक्राउ
पुस १५, काठमाडौं । काठमाडौंको चाबहिलबाट एक व्यक्तिलाई अपरहण गरी साढे १३ लाख रुपैयाँ असुलेको आरोपमा चार जना पक्राउ परेका…
नेपाल सुपर लिगको उपाधि ललितपुरले जित्यो
पुस १४ , काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।…
कोरियाली भाषा परीक्षाः ललितपुर तनावग्रस्त, दुई प्रदर्शनकारीको मृत्यु
पुष १३, काठमाडौं । दक्षिण कोरियामा रोजगारीको अवसर उपलब्ध गराउने ईपीएस कोटाअन्तर्गत नेपालमा लिइने भाषा परीक्षामा आफूहरूलाई पनि सहभागी गराउनुपर्ने…
चिसो बढेपछि एक महिना विद्यालय बन्द
पुस १२, मुगु । मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक…
मानवीय त्रुटिले पोखरामा यतीको विमान दुर्घटना भएको जाँचबुझ आयोगको निष्कर्ष
पुस १२, काठमाडौं । गत वर्ष पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ ।…
एनसेल बिक्री प्रकरणमा सांसदले मागे संसदीय छानबिन
पुस १२, काठमाडौं । सांसदहरुले एनसेलको बिक्रीका विषयमा संसदीय छानबिनको माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा…
