मिथिला क्षेत्रमा जितिया पर्वको रौनक
असोज ९, महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा पितृपक्ष सोह्रश्राद्ध सुरु भएसँगै जितिया पर्वको तयारी थालिएको छ । घर/घरमा सुरु भएको…
चीनको नयाँ खोप ६७ % प्रभावकारी
असोज ९, पेचिङ । कोरोना भाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ ।…
लरी चालक अभाव कम गर्न आप्रवासन नियम फेरेर चालक झिकाउँदै बेलायत
असोज ९, लन्डन (बेलायत) । देशभर लरी चालकको चरम अभाव कम गर्न बेलायतले आप्रवासन सम्बन्धी नियममा परिवर्तन गरेर विदेशबाट चालक…
चिनियाँ हुवावेई कम्पनीकी उच्च अधिकारी क्यानाडाबाट रिहा
असोज ९, क्यानाडा । चिनियाँ अग्रणी टेलिकम कम्पनी हुवावेईकी उच्च अधिकारी अमेरिकासँगको एक सम्झौता लगत्तै क्यानाडाबाट चीन फर्किएकी छन्। उक्त…
चीनले बिटक्वाइनजस्ता डिजिटल मुद्रामाथि लगायो प्रतिबन्ध
असोज ९, पेचिङ (चीन) । चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी सबै कारोबार अवैध भएको घोषणा गरेको छ। योसँगै चीनले बिटक्वाइनजस्ता…
चालु आबको पहिलो दुई महिना, तीन खर्बको आयात, ४४ अर्बको निर्यात
असोज ८, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको…
गरिबी र भोकमरीबाट जनताको जीवन जोगाउन नेपालको गरिबमुखी नीति छ : प्रधानमन्त्री
असोज ८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको…
दशैं अघि नै बालबालिकालाई कोरोना विरुद्धको खोप : मन्त्री श्रेष्ठ
असोज ८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी…
आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर
असोज ८, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ…
राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती
असोज ८, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना…
