काठमाडौंमा भुकम्पको धक्का

Byपहिलो सुचना

२०८० कार्तिक ५, आईतवार ०७:४८ २०८० कार्तिक ५, आईतवार ०७:४८ २०८० कार्तिक ५, आईतवार ०७:४८

कात्तिक ५, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान ७:३९ बजे काठमाडौं आसपास भुकम्पको धक्का महसुस गरिएको हो ।

भुकम्पको धक्का काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन आदि जिल्लामा पनि महसुस गरिएको छ ।

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook