उपनिर्वाचनका लागि तनहुँ र बारामा २६ दल दर्ता

Byपहिलो सुचना

२०७९ चैत्र १७, शुक्रबार १४:०४ २०७९ चैत्र १७, शुक्रबार १४:०४ २०७९ चैत्र १७, शुक्रबार १४:०४

चैत १७, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० मा  हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ। 

उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार  २६  राजनीतिक दल दर्ता भएका छन्। 

चितवन क्षेत्र नं।२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ। 

उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook