सभामुख पदको चुनाव माघ ५ गते

Byपहिलो सुचना

२०७९ पुष २६, मंगलवार १७:४५ २०७९ पुष २६, मंगलवार १७:४५ २०७९ पुष २६, मंगलवार १७:४५

पुस २६, काठमाडौं । सभामुख पदको चुनाव यही माघ ५ गते हुने भएको छ । 

मङ्गलवार प्रतिनिधि सभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले सभामुख पदको चुनावकाे मितिबारे संसद्लाई जानकारी गराए । उनले संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सभामुखकाे चुनावकाे कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए । 

सत्तारूढ दलहरुबीच सभामुख नेकपाएमालेलाई दिने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook