कपिलवस्तु २ मा कांग्रेसका सुरेन्द्र आचार्य विजयी

Byपहिलो सुचना

२०७९ मंसिर १०, शनिबार ०७:३३ २०७९ मंसिर १०, शनिबार ०७:३३ २०७९ मंसिर १०, शनिबार ०७:३३

मङ्सिर १०, काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् ।

आचार्यले एमालेका बृजेश गुप्तालाई पराजित गरेका हुन् । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत पाएका छन् ।

यस्तै राप्रपाका सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले ११२३ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook