झापा-३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

Byपहिलो सुचना

२०७९ मंसिर ८, बिहीबार १६:०८ २०७९ मंसिर ८, बिहीबार १६:०८ २०७९ मंसिर ८, बिहीबार १६:०८

मङ्सिर ८, काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए ।

लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook