चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ८, बिहीबार १६:१० २०७९ मंसिर ८, बिहीबार १६:१० २०७९ मंसिर ८, बिहीबार १६:१०

मङ्सिर ८, काठमाडौं । चितवन क्षेत्र नं‍ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । उनले ३४ हजार १८९ मत ल्याएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् ।

पाण्डे नेकपा एमालेका उपाध्यक्षसमेत हुन् । पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook