ललितपुर-३ मा डा तोसिमा कार्की विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ७, बुधबार ०८:४३ २०७९ मंसिर ७, बुधबार ०८:४३ २०७९ मंसिर ७, बुधबार ०८:४३

मङ्सिर ७, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की विजयी भएकी छन् ।

बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए ।

त्यस्तै, माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook