मङ्सिर ४, बाजुरा । बाजुरामा विवाद हुँदा ३ स्थलमा मतदान स्थगित भएको छ ।
बुढीगंगा नगरपालिका-८, बुढीनन्दा नगरपालिका-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को मतदान केन्द्रको मतदान स्थगित गरिएको छ ।
विभिन्न राजनीतिक दलहरूले विवाद गरेपछि ती मतदान केहीबेरका लागि राेकिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नयाव उपरीक्षक सूर्य थापाले बताए ।
