बागमती घाटबाट अस्ताउदो सूर्यलाई अर्घ्य

ByGyan Kaji Tamang

२०७९ कार्तिक १३, आईतवार २३:१७ २०७९ कार्तिक १३, आईतवार २३:१७ २०७९ कार्तिक १३, आईतवार २३:१७

कात्तिक, १३ काठमाडौं । छठका ब्रतालुहरुले आइतबार साँझ अस्पताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । धार्मिक विधि अनुसार जलासयमा पुगेर अर्घ्य दिएका हुन् ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि काठमाडौंका बागमती खोला किनारका गुहेश्वरी, थापथली लगायत कमलपोखरीमा भिड लागेको थियो ।
शनिबारदेखि व्रत बसेका भक्तजनाले सोमबार बिहान उदाउदो सूर्यलाई अर्घ्य दिएपछि ब्रत समापन हुनेछ ।

तस्बिरमा बागमती किनारको छठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook