रहेनन् सताब्दी पुरूष सत्यमोहन जोशी

Byपहिलो सुचना

२०७९ आश्विन ३०, आईतवार ०७:३९ २०७९ आश्विन ३०, आईतवार ०७:३९ २०७९ आश्विन ३०, आईतवार ०७:३९

असोज ३०, काठमाडौं । सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ । उनको १०३ वर्षको उमेरमा निधन भएको हो ।

आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

२४ दिन अघि अस्पतालमा भर्ना भएका शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए । उनलाई डेङ्गु संक्रमण देखिएको थियो । पछिल्लो समय उनलाई छातीमा निमोनियाको संक्रमण र पिसाबमा संक्रमण देखिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook