उपमेयर सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन

Byपहिलो सुचना

२०७९ आश्विन ११, मंगलवार १०:०२ २०७९ आश्विन ११, मंगलवार १०:०२ २०७९ आश्विन ११, मंगलवार १०:०२

असोज ११, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमनमा थालिएको छ ।

उनले आज बिहान प्रदर्शनीमार्गस्थित टुकुचा क्षेत्रका तरकारी बजार, खसी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गरेकी छन् ।

बजार अनुगमन तीनवटा टोली विभिन्न स्थानमा परिचालित भएको छ । टोलीले खाद्यान्न, माछा मासु र डिपार्टमेन्टल स्टोरमा पनि अनुगमन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook