साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले १ गोल गर्दै बंगलादेश सँगको अग्रता घटाएको छ । दशरथ रंगशालामा भइरहेको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पछि परेको छ भने नेपालले हाफ टाइम पछि आक्रमक खेल खेलिरहेको छ ।