प्रतिनिधिसभाको कार्यकालकोअन्तिम दिनमा फोटो खिचाउँदै विदा भए सांसद

Byपहिलो सुचना

२०७९ आश्विन १, शनिबार १९:२९ २०७९ आश्विन १, शनिबार १९:२९ २०७९ आश्विन १, शनिबार १९:२९

असोज १, काठमाडौं । शनिबारको बैठकपछि प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । ४ मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्दसूची बुझाउने मिति असोज २ र ३ गते तोकिएकाले त्यसअघि नै प्रतिनिधिसभाको कार्यकाल सकिने निर्वाचन आयोगको व्याख्या छ ।

सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपतिले शनिबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुने निर्णय गरिसकेकी छन् । त्यसैले शनिबार बसेको प्रतिनिधिसभा बैठक नै यो संसदको अन्तिम बैठक हो । अन्तिम दिनको शैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयको कामको विवरण संसदलाई बुझाए भने शीर्ष नेताहरुले सम्बोधन गरे ।

धेरै सांसदले अन्तिम दिनको बैठकको बेलामा सम्झनास्वरुप साथीहरुसँग तस्वीर खिचे । निर्वाचनपछिको संसदमा अहिलेका सांसदहरु आपसमा भेट हुने वा नहुने निश्चित नभएकाले उनीहरुले अहिले नै सम्झनास्वरुप तस्वीर खिचाएक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook