नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा लामा निर्विरोध

Byपहिलो सुचना

२०७९ श्रावण २३, सोमबार १२:५० २०७९ श्रावण २३, सोमबार १२:५० २०७९ श्रावण २३, सोमबार १२:५०

ज्ञानकाजी तामाङ । साउन २३, क्यालिफोर्निया, अमेरिका ।
नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको तेस्रो अधिवेशनबाट प्रकाश लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रममा सहभागीहरु (तस्बिर: पहिलो सुचना)

आइतबार भएको अधिवेशनबाट लामाको अध्यक्षतामा बुद्ध महर्जन उपाध्यक्ष, सुनिल राजकर्णिकर महासचिव, ज्ञानकाजी तामाङ सचिव, लक्ष्मी चौधरी कोषाध्यक्षमा निर्बिरोध चयन भएका छन् । त्यस्तै ताराहाङ नेम्वाङ, राजेश मोक्तान र दिपकमान प्रधान सदस्यमा चयन भएका छन् ।

नयाँ कार्यसमितिले आइतबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook