काठमाडौंमा बिहानै भुकम्पको धक्का

Byपहिलो सुचना

२०७९ श्रावण २१, शनिबार ०६:०६ २०७९ श्रावण २१, शनिबार ०६:०६ २०७९ श्रावण २१, शनिबार ०६:०६

साउन २१, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook