यस्तो छ मौद्रिक नीति २०७९/८० (पुर्णपाठ)

Byपहिलो सुचना

२०७९ श्रावण ६, शुक्रबार १७:१४ २०७९ श्रावण ६, शुक्रबार १७:१४ २०७९ श्रावण ६, शुक्रबार १७:१४ #मौद्रिक नीति

साउन ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार अपराह्न ४ बजे आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले आव २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।  

नयाँ मौद्रिक नीतिले सर्वाधिक आलोचित बनेको गत आवको सेयर धितो कर्जामा सामान्य हेरफेर गरेको छ । यस्तो कर्जामा न्यूनतम सीमा हटाउँदै अधिकतम सीमालाई कायमै राखेको हो । 

यस्तो छ मौद्रिक नीति २०७९/८० (पुर्णपाठ)

Monetory_policy_2079-080

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook