कोरोना भाइरसको संक्रमणका कारण आज ५५ जनाको मृत्युु

ByGyan Kaji Tamang

२०७८ श्रावण २४, आईतवार १६:५५ २०७८ श्रावण २४, आईतवार १६:५५ २०७८ श्रावण २४, आईतवार १६:५५ #covid news

साउन २४, काठमाडौँ। नेपालमा कोरोना भाइरसको संक्रमणका कारण आज ५५ जनाको मृत्युु भएको छ। यो सङ्ख्या बिगत ४ साताकै उच्च दर हो । संक्रमण दर दिनानुदिन उकालो लागिरहेको छ ।

पछिल्लो २४ घण्टामा २,५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९०३३ जनाको पिसिआर परिक्षण गर्दा २२३७ जनामा र ३३४५ जनाको एन्टिजेन परिक्षण गर्दा ४११ जनामा संक्रमण पुष्टि भएको हो । अहिले कुल परीक्षणको २०.५८ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ । भने भारत संक्रमण दर ४ प्रतिशत भन्दा कम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook