नेकपा माओवादीले बनायो १२५ सदस्यीय पोलिटव्युरो

Byपहिलो सुचना

२०७९ असार २३, बिहीबार १५:०८ २०७९ असार २३, बिहीबार १५:०८ २०७९ असार २३, बिहीबार १५:०८

असार २३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो गठन गरेका छन् ।

बिहिबार प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय कमिटी बैठकमा उनले नामहरु प्रस्ताव गरेका हुन् ।

माओवादीको पोलिटब्युरोमा प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, नारायण दाहाल, हितबहादुर तामाङ, अन्जना विशंखे, झक्कुप्रसाद सुवेदी, सुरेश राई, शशी श्रेष्ठ, रेखा शर्मा, दिलिप प्रजापति, रामकुमार यादव, अमृता थापा, महेश्वर दाहाल, लेखनाथ न्यौपाने छन् ।

त्यसैगरि निर्मल आचार्य, युवराज दुलाल, रामेश्वर राय, गणेश साह, देवेन्द्र पौडेल, शालिकराम जमरकट्टेल, ओनसरी घर्ती, दिपेन्द्र पुन, सत्या पहाडी, रेणु दाहाल, केशव नेपाल, अमर तमु, माधव सापकोटा, कुमारी मोक्तान, शक्तिबहादुर बस्नेत, लिलामणि पोखरेल, रामदीप आचार्य, मातृका यादव, खिमलाल देवकोटालगायतलाई पनि पोलिटब्युरो सदस्य बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook