बकर इदको अवसरमा सार्वजनिक बिदा

Byपहिलो सुचना

२०७९ असार २२, बुधबार १४:५२ २०७९ असार २२, बुधबार १४:५२ २०७९ असार २२, बुधबार १४:५२
फाइल तस्बिर

असार २२, काठमाडौं । सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर बकर इदको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी दिएको छ ।

सुचना अनुसार मुस्लिम आयोगबाट अनुरोध आएपछि मन्त्रालयले देशभर सार्वजनिक बिदा दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook