अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु

Byपहिलो सुचना

२०७९ असार १९, आईतवार १२:३६ २०७९ असार १९, आईतवार १२:३६ २०७९ असार १९, आईतवार १२:३६

असार १९, वासिङ्टन । उत्तरपूर्वी वासिङ्टन डीसीमा शनिबार दिउँसो मिनेसोटा एभिन्यूमा उत्तरतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुई वयस्कको मृत्यु भएको छ ।

चालकले सडक नियम विपरीत रातो बत्ती बलिरहेको बेला ट्रक चलाउँदा साइकल यात्रुलाई ठक्कर दिंदा सो दुर्घटना भएको हो । घटनास्थलमै दुई वयस्कको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटना बारे अनुसन्धान जारी छ । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook