इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन

Byपहिलो सुचना

२०७९ असार १६, बिहीबार १६:०० २०७९ असार १६, बिहीबार १६:०० २०७९ असार १६, बिहीबार १६:००

असार १६, जेरुसेलम । इजरायली सांसद्हरूले बिहीवार संसद् भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् ।

प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस–पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि  संसद् भङ्ग भएको हो । चार वर्षभन्दा कम अवधिमा पाँचौं पटक नयाँ चुनाव हुन लागेको अधिकारीहरूले बताएका छन् । 

इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेको छ र प्रत्येक वर्ष जस्तो निर्वाचन भइरहेको छ तर संसद्ले स्थिरता पाउन भने सकेको छैन । (सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook