पर्यटनमन्त्री आलेले दिए राजीनामा

Byपहिलो सुचना

२०७९ असार १२, आईतवार १४:२४ २०७९ असार १२, आईतवार १४:२४ २०७९ असार १२, आईतवार १४:२४
Prem Ale

असार १२, काठमाडौं । नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

४८ घन्टाभित्र राजीनामा दिने घोषणाअनुसार उनले मन्त्री पदबाट दिएको राजीनामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन् ।

उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी पनि गरेका छन् ।

एकीकृत समाजवादीको मन्त्रिपरिषद् हेरफेरबारे असन्तुष्टि जनाएकामध्ये ६ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook