तामाङ समाज उत्तर अमेरिका (TSNA) को दोश्रो महाधिवेशन सुरु

ByGyan Kaji Tamang

२०७९ असार ६, सोमबार ०४:२५ २०७९ असार ६, सोमबार ०४:२५ २०७९ असार ६, सोमबार ०४:२५

ज्ञानकाजी तामाङ
असार ६, क्यालिफोर्निया । क्यालिफोर्निया राज्यको सेन फ्रान्सिस्कोमा तामाङ समुदायको साझा संस्था तामाङ समाज उत्तर अमेरिका (TSNA) को दोश्रो महाधिवेशनको सुरु भएको छ ।

शनिबार महाधिवेशनको उद्घाटन गर्दै संस्थाका अध्यक्ष लक्यान लामाले अब अमेरिका मात्रै हैन बिश्व भरि नै तामाङहरुको साझा संगठन बनाउने र आफ्नो समुदायको भाषा संस्कृति रीतिरिवाज संरक्षण गर्दै आम आप्रवासी नेपाली समुदायको हक हित र अधिकारीको लागि अघि बढ्ने बताए ।
महाधिवेशन ३ दिनसम्म चल्नेछ भने तेस्रो दिन नया कार्यसमितिको चयन गरि महाधिवेशन सम्पन्न गर्नेछ
महाधिवेशन तस्बिरमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook