सुरु भयो पुष्प मेला (फोटो फिचर)

Byपहिलो सुचना

२०७८ चैत्र १०, बिहीबार १७:२९ २०७८ चैत्र १०, बिहीबार १७:२९ २०७८ चैत्र १०, बिहीबार १७:२९

चैत १०, ललितपुर । ललितपुरको जावलाखेलमा आजदेखी पुष्प मेला सुरू भएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ फ्लोरिकल्चर एशोसिएसन नेपालले सुरू गरेको मेला आइतबारसम्म चल्नेछ ।

मेलामा ४ वटा अफिसियल स्टल, २ वटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र ५६ वटा व्यवसायिक स्टल सहित जम्मा ६२ वटा स्टल छन् ।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook