१२ कक्षाको परीक्षा तालिका सार्वजनिक

Byपहिलो सुचना

२०७८ चैत्र ५, शनिबार ०८:०५ २०७८ चैत्र ५, शनिबार ०८:०५ २०७८ चैत्र ५, शनिबार ०८:०५

फागुन ५, काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो परिक्षा २०७९ जेठ १६ गते बिहान ११ बजेदेखि २ बजेसम्म र अन्तिम परिक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook