सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन, आइतबार फेरि अर्को बैठक

Byपहिलो सुचना

२०७८ फाल्गुन ६, शुक्रबार ११:१६ २०७८ फाल्गुन ६, शुक्रबार ११:१६ २०७८ फाल्गुन ६, शुक्रबार ११:१६

फागुन ६, काठमाडौं । अमेरिकी  सहयोग परियोजना एमसिसी संसदमा पेस गर्ने विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेन ।

बैठक अब ८ गते आइतबार बिहान १० बजे बस्ने भएको छ ।

आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook