बिना सहमति एमसीसी टेबल भए सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

Byपहिलो सुचना

२०७८ फाल्गुन ४, बुधबार ११:४१ २०७८ फाल्गुन ४, बुधबार ११:४१ २०७८ फाल्गुन ४, बुधबार ११:४१
Maoist Centre

फागुन ४, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ ।

बैठकपछि माओवादी प्रमुख सचेतक देव गुरुङले सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निणर्य भएको बताए । माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी संसदमा लगिए सरकारबाट बाहिरिने निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook