उपेन्द्र यादव पक्षले पाए जसपाको आधिकारिकता

Byपहिलो सुचना

२०७८ श्रावण ११, सोमबार १८:०५ २०७८ श्रावण ११, सोमबार १८:०५ २०७८ श्रावण ११, सोमबार १८:०५

साउन ११, काठमाडौं । जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । आज दुबै पक्षलाई निर्वाचन आयोगमा सनखतको लागि बोलाएको थियो । जसमा
५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको छ । र १६ जनाले हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook