सुदूरपश्चिमबाट एकीकृत समाजवादीकी गरिमा शाह राष्ट्रिय सभा सदस्य निर्वाचित

Byपहिलो सुचना

२०७८ माघ १२, बुधबार १६:१९ २०७८ माघ १२, बुधबार १६:१९ २०७८ माघ १२, बुधबार १६:१९

माघ १२, काठमाडौं । आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट नेकपा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा शाह) निर्वाचित भएकी छन् । उनी महिला कोटातर्फ निर्वाचित भएकी हुन् ।

उनले ३८६४ मतभार ल्याएकी हुन् भने उनको प्रतिस्पर्धी नेकपा एमालेकी सन्तोषकुमारी शर्मा थापाले १७२६ मतभार ल्याएकी थिइन् ।

निर्वाचन आयोगले आधिकारिक घोषणा भने गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook