एमालेको अवरोधबीच प्रतिनिधिसभाबाट २ वटा अध्यादेश स्वीकृत

Byपहिलो सुचना

२०७८ पुष ६, मंगलवार १४:५२ २०७८ पुष ६, मंगलवार १४:५२ २०७८ पुष ६, मंगलवार १४:५२
sf7df8f}F,^ k';M k|ltlglw;ef a}7s cj?4 k|ltlglw;efsf] cfhsf] a}7s ;'? x'gf;fy cj?4 ub}{ g]skf-Pdfn]_sf ;f+;b . tl:a/ Mk|bLk/fh jGt÷/f;;

पुष ६, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्का नाराबाजी बिच प्रतिनिधिसभाको मंगलबार बसेको  बैठकमा २ वटा अध्यादेश स्वीकृत गरिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेको ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश’ स्वीकृत गरिएको हो ।

बैठकमा दुवै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर सो प्रस्ताव बहुमत अस्वीकार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook