कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

ByGyan Kaji Tamang

२०७८ पुष १, बिहीबार ०१:३७ २०७८ पुष १, बिहीबार ०१:३७ २०७८ पुष १, बिहीबार ०१:३७

पुस १, काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका निर्वाचन समितिका एक सदस्यले बताए । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए । यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा भने गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook