कांग्रेसको मतदानस्थलमा फोटो पत्रकारहरुले गरे विरोध

Byपहिलो सुचना

२०७८ मंसिर २७, सोमबार १२:२० २०७८ मंसिर २७, सोमबार १२:२० २०७८ मंसिर २७, सोमबार १२:२०

मङ्सिर २७, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।

फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन् । त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook