लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने

ByGyan Kaji Tamang

२०७८ मंसिर १२, आईतवार ०३:३८ २०७८ मंसिर १२, आईतवार ०३:३८ २०७८ मंसिर १२, आईतवार ०३:३८

मंसिर १२,चितवन । नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook