कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा दिदै

Byपहिलो सुचना

२०७८ कार्तिक १५, सोमबार १६:१२ २०७८ कार्तिक १५, सोमबार १६:१२ २०७८ कार्तिक १५, सोमबार १६:१२

कार्तिक १५, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएका छन् । आज ५ बजे मन्त्रिपरिषद् बैठक बसेपछि मुख्यमन्त्री शाहीले राजीनामा दिने तयारी गर्नुभएको हो ।

गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार तत्काल पदबाट राजीनामा दिनुपर्ने कांग्रेसले दबाब दिँदै आएको छ । त्यहि सहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook