प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध

Byपहिलो सुचना

२०७८ कार्तिक ११, बिहीबार १४:४४ २०७८ कार्तिक ११, बिहीबार १४:४४ २०७८ कार्तिक ११, बिहीबार १४:४४

कार्तिक ११, काठमाडौं । आज प्रतिनिधि सभाको बैठक अवरोध भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरोध गरेको छ।

संसदीय मर्यादा कायम गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्नेजस्ता नारा लगाउँदै एमाले सांसदले बैठकमा अवरोध गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook