प्रतिनिधिसभाको बैठक आज बस्दै

Byपहिलो सुचना

२०७८ कार्तिक ११, बिहीबार ०६:३७ २०७८ कार्तिक ११, बिहीबार ०६:३७ २०७८ कार्तिक ११, बिहीबार ०६:३७ #प्रतिनिधिसभा बैठक

कार्तिक ११, काठमाडौं । आज (बिहीबार) प्रतिनिधिसभाको बैठक बस्ने भएको छ ।

संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ। 

सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०७७/७८’ पेस गर्ने सम्भावित कार्यक्रम छ। 

यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि आजका लागि सारिएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook