५४५ संक्रमित थपिए, ८ जनाको मृत्यु

Byपहिलो सुचना

२०७८ कार्तिक ४, बिहीबार १६:५३ २०७८ कार्तिक ४, बिहीबार १६:५३ २०७८ कार्तिक ४, बिहीबार १६:५३ #covid news

कार्तिक ४, काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८६ जनाको पीसीआर परीक्षणबाट ४७० र १ हजार ९६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५ जना गरी जम्मा ५४५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook