नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु

Byपहिलो सुचना

२०७८ कार्तिक ४, बिहीबार ०९:२१ २०७८ कार्तिक ४, बिहीबार ०९:२१ २०७८ कार्तिक ४, बिहीबार ०९:२१

कार्तिक ४, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत मुलुकका समसामयिक विषयमा छलफल हुने बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook