सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने मिति गरे परिवर्तन

Byपहिलो सुचना

२०७८ कार्तिक ३, बुधबार ०६:५१ २०७८ कार्तिक ३, बुधबार ०६:५१ २०७८ कार्तिक ३, बुधबार ०६:५१

कात्तिक ३, काठमाण्डाै – सरकारले भिटामिन ए र जुकाको औषधि खुवाउने मिति परिवर्तन गरेको छ । 

हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाइँदै आएकोमा यो वर्ष दशैँ अवधिभित्र पर्न गएकाले कात्तिक ७ र ८ गते खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कात्तिक ७ र ८ गते पाँच वर्षमुनिका बालबालिकालाई नजिकैको केन्द्रमा लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook