आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा

Byपहिलो सुचना

२०७८ कार्तिक २, मंगलवार ०८:२० २०७८ कार्तिक २, मंगलवार ०८:२० २०७८ कार्तिक २, मंगलवार ०८:२०
फाइल तस्बिर

कार्तिक २, काठमाडौं । मुस्लिम समुदायलाई आज (मङलबार) मोहम्मद जयन्तीको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिनलाई मोहम्मद दिवसका रुपमा मनाउने गरिन्छ ।

हिजोको मन्त्रिपरिषद् बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook