दुई दिन अघि नियुक्त उद्योगमन्त्री गजेन्द्रबहादुर हमालद्वारा राजीनामा दिने घोषणा

Byपहिलो सुचना

२०७८ आश्विन २४, आईतवार ०९:३७ २०७८ आश्विन २४, आईतवार ०९:३७ २०७८ आश्विन २४, आईतवार ०९:३७

असोज २४, काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा घोषणा गरेका छन् । गत शुक्रबार नियुक्त भएका मन्त्री हमालले आइतबार राजीनामा दिने घोषणा गरेका हुन् ।

हमाललाई प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै चौतर्फी रुपमा आलोचना गरिरहेको छन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा दिने तयारी भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook