दशै अवधिभर अदालत बन्द हुने तालिका सार्वजनिक

Byपहिलो सुचना

२०७८ आश्विन २०, बुधबार ०९:५२ २०७८ आश्विन २०, बुधबार ०९:५२ २०७८ आश्विन २०, बुधबार ०९:५२

असोज १९, काठमाडौँ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म दे‍शभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको मंगलबार बसेको पूर्ण बैठकले यस्तो निर्णय सार्वजनिक गरेको हो । यस्तै पूर्ण बैठकले दशैं लक्षित न्यायाधीशहरुको रोस्ट्रम पनि मिलाएको छ । सर्वोच्च अदालतलगायत देशैभरका अदालतहरु घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म बन्द हुनेछन् । विदाको समयमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोस्ट्रम मिलाइएको छ । सो समयमा अदालत ११ देखि ३ बजेसम्म खुल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook